Post Graduate Notice

विदेशबाट चिकित्साशास्त्रमा Post Graduate गर्नुभई विशेषज्ञ दर्ताको लागि आवेदन गर्नुभएका आवेदक चिकित्सकहरूको अन्तर्वार्ता परीक्षाको समय तालिका सम्बन्धी अत्यन्त जरूरी सूचना

२०६८ पौष १८ गते कान्तिपुरमाप्रकाशित“नेपाल मेडिकल काउन्सिलको विदेशबाट चिकित्साशास्त्रमा Post Graduate गर्नुभई विशेषज्ञ दर्ताको लागि आवेदन गर्नु भएका आवेदक चिकित्सकहरूको अन्तर्वार्ता परीक्षा सम्बन्धीअत्यन्त जरूरी सूचना”माउल्लेख भए अनुसार माघ ४ र ५ गते निम्नानुसारको समय तालिका अनुसार निम्नानुसारको विषयमा अन्तर्वार्ता परीक्षा सञ्चालनहुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ –

मिति : २०६८ माघ ४ गते, बुधबार
स्थान : नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाण्डौ ।

विषय मिति समय
Radiology २०६८ माघ ४ गते ११:०० – ३:३०
Dermatology " ११:०० – १:३०
Obs. + Gyne " ११:०० – ३:३०
ENT " ११:०० – १२:३०
Orthopedics " ११:०० – १२:३०
Pediatrics " ११:३० – २:३०

मिति : २०६८ माघ ५ गते, बिहीबार
स्थान : नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाण्डौ ।

विषय मिति समय
Medicine २०६८ माघ ५ गते १०:३० – ३:३०
Surgery " १०:३० – १:००
MDS " १०:३० – ३:००
Anesthesia " १०:३० – २:००

अन्तर्वार्तामा सम्बन्धित आवेदक चिकित्सकहरू तोकिएको मिति र समयभित्रै आउनुपर्नेछ । आउँदा Post graduate गरेको सक्कलै प्रमाणपत्रहरू साथमा ल्याउनुहुनपनि अनुरोध गरिन्छ ।

नेपाल मेडिकल काउन्सिल
उच्चशिक्षा समिति


Recognised medical / Dental Institutions

image3

There are many medical institution  in Nepal registered under Nepal Medical Council of two categories  medical and dental ....

[ more+ ]

Download Forms

image1

You can download various forms provided by Nepal Medical Council...

[ more+ ]

Ethical Codes and Guidelines

image1

This section provides certain information about codes and guidlines found in medical and in nepalese medical law....

[ more+ ]

Medical Council Network

image3

Network of Medical Council of South East Asia Region

f1Soft International