Nepal Medical Council Licensing Examination को Re-totaling को नतिजा प्रकाशन गरिएको ।
मितिः २०६८/१०/२९
सूचना !
नेपाल मेडिकल काउन्सिलको २०६८ साल मङ्सिर २४ (10th December 2011) गते शनिबार संचालन भएको Nepal Medical Council Licensing Examination (NMCLE) मा असफल भएका परिक्षार्थीहरु मध्ये नतिजा चित्त नबुझेर पूनःयोग (Re-totaling) को लागि निवेदन दिएका परिक्षार्थीको निवेदनको आधारमा पूनःयोग गर्दा नतिजा साविक (As it is) रहेको व्यहोरा जानकारी गराईन्छ ।
परीक्षा समिति
नेपाल मेडिकल काउन्सिल
Recognised medical / Dental Institutions
There are many medical institution in Nepal registered under Nepal Medical Council of two categories medical and dental ....