Foreign Doctors Registration

नेपाल मेडिकल काउन्सिलमा बिदेशी नागरिक चिकित्सकले नाम दर्ताको लागि दर्खस्तसाथ तप्सिलमा उल्लेखित कगजातहरु पेश गर्नु पर्ने भएकोले सोही अनुसार कार्यन्चयन गर्न तथा गराउनहुन सम्भन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।  
 
 १) राहदानी र प्रवेशाज्ञा व परिचय गरिने गरी सरकारी निकायबात जरी भएको परिचयपत्रको काउन्सिलक  सदस्य व दर्तवल चिकित्सकद्वर प्रमाणित प्रतिलिपी।  
 

२) आफ्नी देशको मेडिकल वा देन्तल काउन्सिलबाट जरी गरिएको असल चिकित्सक आचरनको   

   प्रमाणपत्र ।

३) आफुले काम गर्न चहेको अस्पातल वा मेडिकल कलेजको प्रमुखले निज्ले सो अस्पातल वा मेडिकल कलेजमा काम गर्नुपर्ने कारण अवधी आदी खुलाई निज्ले काम दर्ताको लागि गरिदीएको सिफरिशको प्रतिलिपी । 

४) श्री ५ को सरकारले निज बिदेशी चिकित्सकले सो अस्पाताल वा मेडिकल कलेजमा काम गर्नुपर्ने कारण अवधी आदी खुलाई निजको नाम दर्त को लागि गरिदीएको सिफारिश पत्रको सक्कल र काउन्सिलको सदस्य वा दर्तावाल चिकित्सकद्वरा प्रमाणित प्रतिलिपी ।
 

५)आफ्नो देशको मेडिकल वा देन्तल काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

६)एस,एल ,सी देखी माथिका सबै प्रमाणप्त्रको दर्ता काउन्सिलको सदस्य वा चिकित्सक द्वार प्रमाणित प्रतिलिपी ।
 


Recognised medical / Dental Institutions

image3

There are many medical institution  in Nepal registered under Nepal Medical Council of two categories  medical and dental ....

[ more+ ]

Download Forms

image1

You can download various forms provided by Nepal Medical Council...

[ more+ ]

Ethical Codes and Guidelines

image1

This section provides certain information about codes and guidlines found in medical and in nepalese medical law....

[ more+ ]

Medical Council Network

image3

Network of Medical Council of South East Asia Region

f1Soft International