नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्ता भएका सम्पूर्ण चिकित्सकहरूको दर्ता अभिलेखलाई आधुनिक प्रविधियुक्त (Digitalization) गर्न गैरहेको छ । उक्तकार्यमा सहयोग पुर्याउनको लागि प्रत्येक दर्ता वाला चिकित्सकहरूले काउन्सिलले तयार गरेको ढाँचा अनुसारको विवरण काउन्सिलमा यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । उक्तविवरणका ढाँचा काउन्सिलको website www.nmc.org.np मा हेरि सोहीअनुसारको विवरण काउन्सिलमासिधै बुझाउन सक्नुहुनेछ वाकाउन्सिलको पोष्ट बक्स नं. १३८९० मार्फत वा online मार्फत पनि पठाउन सक्नुहुनेछ ।
Online Update को लागी Click गर्नुहोस् : register.nmc.org.np
पोष्ट मार्फत पठाउनको लागी Form Download गर्नुहोस् : Download Now
There are many medical institution in Nepal registered under Nepal Medical Council of two categories medical and dental ....
This section provides certain information about codes and guidlines found in medical and in nepalese medical law....